Tuesday, October 27

प्रदेश

आजको राशिफल: २०८१ कार्तिक ०४ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक ०४ गते आइतबार ई.सं.२०२४ अक्टोबर २० नेपाल सम्बत ११४४ कौलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण तृतीया, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्यतिपात योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०६ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ कार्तिक ४ गतेदेखी कार्तिक १० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि […]

पूरा पढ्नुहोस्

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौँ, कार्तिक ३ प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् । पत्रमा भनिएको छ- ‘सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, कार्तिक ३ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । हाल देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक ०३ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक ०३ गते शनिबार ई.सं.२०२४ अक्टोबर १९ नेपाल सम्बत ११४४ कौलागा द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण द्वितीया, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०६ बजे, सूर्यास्त साँझ ०५: ३० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]

पूरा पढ्नुहोस्

म सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्नू : नेता कोइराला

काठमाडौँ, कार्तिक २ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनोस्,’ कोइरालाले भने । कोइरालाले जतिसुकै कोसिस गरे पनि पार्टी संगठन सुदृढीकरण […]

पूरा पढ्नुहोस्

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौँ, कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी […]

पूरा पढ्नुहोस्

डा. केसीसँग मन्त्री पौडेलले भने- तपाईंको मागअनुसार सुधारको प्रक्रिया अघि बढेको छ

काठमाडौँ, कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपालि आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरू अघि […]

पूरा पढ्नुहोस्

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौँ, कार्तिक २ साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो।

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक-दुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्