प्रदेश
चितवन मेडिकल कलेजमा ओपनहर्ट सर्जरीदेखि बाल मुटुरोग सेवासम्म , दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया
चितवन, असोज १३ चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मुटुका सम्पूर्ण उपचार हुने गरी सेवालाई स्तरोन्नती गरेको छ । अस्पतालमा मुटुको ओपनहर्ट सर्जरीदेखि बाल मुटुरोगको समेत सेवा पाईने भएको हो । विश्व मुटु रोग दिवसको अवसरमा अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी मुटुको बच्चादेखि बृद्धसम्म सबैको सबै खाले उपचार गर्ने जनाएको हो । बि.सं. २०६९ […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ असोज १३ गतेदेखी असोज १९ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आतबार र सोमबार केहि कमजोर दिन रहेका छन्। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं पारिवारिक समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन् भने स्वास्थ्य पनि सबल […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १३ देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली देखि पूर्णतया बदली रही बाँकी […]
पूरा पढ्नुहोस्
प्रचण्डले बोलाए सर्वदलीय बैठक
काठमाडौँ, असोज १३ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् । प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १३ गते आइतबार
आजको राशिफल बि.सं.२०८१ असोज १३ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २९ नेपाल सम्बत ११४४ ञंलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, साध्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५५ बजे, सूर्यास्त साँझ ०५: ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको […]
पूरा पढ्नुहोस्
कोशी ब्यारेजमा ६ लाख क्युसेक जलसतह मापन, पुलमा यातायात बन्द
सुनसरी, असोज १२ सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार राति साढे ९ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले पनि पानीको सतह बढिरहेको र यो […]
पूरा पढ्नुहोस्
आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन निर्देशन
काठमाडौँ, असोज १२ अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा […]
पूरा पढ्नुहोस्
बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित
काठमाडौँ, असोज १२ अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय […]
पूरा पढ्नुहोस्
विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली
काठमाडौँ, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन्- आज पनि देशैभर अविरल […]
पूरा पढ्नुहोस्
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो
काठमाडौँ, असोज १२ भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको […]
पूरा पढ्नुहोस्




