Thursday, October 29

प्रदेश

सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा !

काठमाडौँ, भाद्र २४ सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको […]

पूरा पढ्नुहोस्

नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

काठमाडौँ, भाद्र २४ नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ । आज ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार […]

पूरा पढ्नुहोस्

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, भाद्र २४ सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी रहेका छन् […]

पूरा पढ्नुहोस्

एलाईभ हस्पिटलद्वारा नेपालमै दोस्रो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गर्न सफल

चितवन, भाद्र २४ चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा राजधानी बाहिर पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको आज हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या […]

पूरा पढ्नुहोस्

चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति

काठमाडौँ, भाद्र २४ प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना […]

पूरा पढ्नुहोस्

फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन

काठमाडौँ, भाद्र २४ दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो । काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ २४ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ भदौ २४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ०९ नेपाल सम्बत ११४४ ञंलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४६ बजे, सूर्यास्त साँझ ०५: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि, ट्रफी सार्वजनिक

चितवन, भाद्र २३ गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे औपचारिक जानकारी दिएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब […]

पूरा पढ्नुहोस्

काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने

चितवन, भाद्र २३ नेपाली काँग्रेस चितवनले पार्टीमा बिशेष योगदान पुर्‍याएका  १७१ जनालाई सम्मान गर्ने भएको छ । १११ औं बिपी जयन्तीका अबसरमा पार्टीमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं गण्डकी प्रदेशका पूर्ब […]

पूरा पढ्नुहोस्