प्रदेश
भारतको जम्मू कश्मीर र हरियाणामा बिधान सभा निर्वाचनको मिति घोषणा
काठमाडौँ, भाद्र १ भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ। त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ। मुख्य निर्वाचन आयुक्त राजीव कुमारले […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ ०१ गते शनिबार
आजको राशिफल बि.सं.२०८१ भदौ ०१ गते शनिबार ई.सं.२०२४ अगस्त १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]
पूरा पढ्नुहोस्
सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका
सोलुखुम्बु, साउन ३२ सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ । हिम पहिरो हो या […]
पूरा पढ्नुहोस्
मंकीपक्सलाई विश्व स्वास्थ्य संकट घोषणा: कस्ता हुन्छन् लक्षण ?
काठमाडौँ, साउन ३२ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् । […]
पूरा पढ्नुहोस्
सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट
काठमाडौँ, साउन ३२ नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् । नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् । सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । […]
पूरा पढ्नुहोस्
राप्रपा अध्यक्ष लिङदेन अस्ट्रेलिया प्रस्थान
काठमाडौँ, साउन ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । राप्रपाको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष लिङदेन मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष लिङ्देनका साथ पार्टीको […]
पूरा पढ्नुहोस्
स्पेनिस ला लिगा शुरु, दुवै खेल बराबरीमा रोकिए
काठमाडौँ, साउन ३२ स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् । एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले […]
पूरा पढ्नुहोस्
भ्रष्टचार निवारण ऐन समयानुकल बनाउनु पर्छ: प्रचण्ड
काठमाडौँ, साउन ३२ प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । भ्रष्टाचार निवारण […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, साउन ३२ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ साउन ३२ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ साउन ३२ गते शुक्रबार ई.सं.२०२४ अगस्त १६ नेपाल सम्बत ११४४ गुंलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विषकुम्भ योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]
पूरा पढ्नुहोस्




