प्रदेश
आजको राशिफल: २०८३ जेठ २३ गते शनिबार
आजको राशिफल बिस २०८३ जेठ २३ गते शनिबार ईस २०२६ जुन ६ नेपाल सम्बत ११४६ अनालागा षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, एन्द्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन
काठमाडौँ, जेठ २२ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ २२ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र सुदुरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ २२ गते शुक्रबार
आजको राशिफल बिस २०८३ जेठ २२ गते शुक्रबार ईस २०२६ जुन ५ नेपाल सम्बत ११४६ अनालागा पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, ब्रह योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ७ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज मनाइदै
काठमाडौँ, जेठ २१ आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । विस २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ २१ जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल, बाँकी पहाडी भू-भागमा आंशिक बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ २१ गते बिहिबार
आजको राशिफल बिस २०८३ जेठ २१ गते बिहिबार ईस २०२६ जुन ०४ नेपाल सम्बत ११४६ अनालागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ २० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागमा मुख्यतया सफा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ २० गते बुधबार
आजको राशिफल बिस २०८३ जेठ २० गते बुधबार ईस २०२६ जुन ३ नेपाल सम्बत ११४६ अनालागा तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण तृतिया, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौँ, जेठ १९ प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १ बजेदेखि शुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३-८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको […]
पूरा पढ्नुहोस्




