प्रदेश
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ १९ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ १९ गते मंगलबार
आजको राशिफल बिस २०८३ जेठ १९ गते मंगलबार ईस २०२६ जुन २ नेपाल सम्बत ११४६ अनालागा द्धितीय, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण द्धितीया, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, साध्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ०९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग
काठमाडौं, जेठ १८ नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी […]
पूरा पढ्नुहोस्
रवि लामिछाने आज भारत जादै
काठमाडौं, जेठ १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने रास्वपाले जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा […]
पूरा पढ्नुहोस्
विश्व अभिभावक दिवस आज मनाइँदै
काठमाडौं, जेठ १८ आज विश्वभर ‘विश्व अभिभावक दिवस’ मनाइँदैछ। बालबालिकाको पालनपोषण, संरक्षण र समग्र विकासमा अभिभावकले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाको सम्मानस्वरूप प्रत्येक वर्ष जुन १ मा यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ मा जुन १ लाई ‘विश्व अभिभावक दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । यस दिवसले आफ्ना सन्तानका लागि अभिभावकले […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ १८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगातय कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ १८ गते सोमबार
आजको राशिफल बिस २०८३ जेठ १८ गते सोमबार ईस २०२६ जुन १ नेपाल सम्बत ११४६ अनालागा पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ १७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू-भागमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ १७ गते आइतबार
आजको राशिफल बिस २०८३ जेठ १७ गते आइतबार ईस २०२६ मे ३१ नेपाल सम्बत ११४६ अनालाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पुर्णिमा, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ०९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
राजस्थानलाई हराउदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा
काठमाडौँ, जेठ १६ गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए […]
पूरा पढ्नुहोस्




