प्रदेश
पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, चैत २७ पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको थोरै स्थानमा र बाँकी पहाडी […]
पूरा पढ्नुहोस्
सि स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुलाई विशेष छुटमा कम्प्युटर पढाउदै
चितवन, चैत २७ चितवनको भरतपुरमा रहेको सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुका लागि विशेष कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको पहिलो सातादेखि नै एसईई दिएका विद्यार्थीहरुका लागि २० प्रतिशत सम्म छुट दिएर कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको सी स्टारले जनाएको छ । सी स्टार एजुकेशनल कन्सलटेन्सीका निर्देशक बसन्त पोखरेलले एसईई दिएर […]
पूरा पढ्नुहोस्
लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा कार्कि निर्वाचित
चितवन, चैत २६ लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा विनय कार्की निर्वाचित हुनुभएकाे छ। क्लबका चार्टर्ड अध्यक्ष अनुजराज पन्त प्रमुख आतिथी रहनुभएकाे २३ओैं बार्षिक साधारण सभाले प्रथम उपाध्यक्षमा संगिता श्रेष्ठ ,द्वितीय उपाध्यक्ष सुदृष्ठी शर्मा,तृतिय उपाध्यक्ष प्रशन्न अर्याल,सचिवमा रविना रानाभाट,सह -सचिव अस्मिना लामिछाने, ट्रेजर मुकुन्द न्याैपाने,सह ट्रेजर प्रियङ्का राय, क्लब डाइरेक्टर आर सि पन्त र पुजा न्याैपाने,पब्लिक […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदै
काठमाडौं, चैत २६ उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार […]
पूरा पढ्नुहोस्
पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं, चैत २६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा […]
पूरा पढ्नुहोस्
तेस्रो एक दिवसीय खेलमा नेपाल ए ले आयरल्याण्ड उल्भ्सँग आज खेल्दै
काठमाडौं, चैत २५ नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ। नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० चैत २५ गतेदेखी वैशाख १ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने दिनहरु […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं, चैत २५ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि […]
पूरा पढ्नुहोस्
दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को फराकिलो हार
काठमाडौं, चैत २४ नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ सँग फराकिलो हार ब्यहोरेको छ। शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो। नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। […]
पूरा पढ्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, चैत २४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्




