प्रदेश
यु-१९ विश्वकप क्रिकेटः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, माघ १० दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा […]
पूरा पढ्नुहोस्
आज यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ १० देशका पहाडी भू–भागमा आंशिक बदली छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा निर्वाचनको ‘मौन अवधि’ सुरु
काठमाडौं, माघ ९ राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय मौन अवधि लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्। यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ। राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा चैत १५ गतेदेखि
काठमाडौं, माघ ९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने बोर्डले […]
पूरा पढ्नुहोस्
कस्तो हुन्छ आजको मौसम ?
काठमाडौं, माघ ९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया […]
पूरा पढ्नुहोस्
नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न
चितवन, माघ ८ भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा जनकवि केशरी धर्मराज थापाको नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । गत शनिबार महानगरको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रा.डा. जीवन अधिकारीले विचार पत्र प्रस्तुत गर्नु भएको थियोे । विचारपत्रमाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्नुभएको थियोे […]
पूरा पढ्नुहोस्
आजको मौसम : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, माघ ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। […]
पूरा पढ्नुहोस्
सप्ताहव्यापी कार्यक्रम गरि राष्ट्रिय मावि कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै
चितवन, माघ ७ भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै छ । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको हो । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको बारे विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २४ गते विद्यालयले प्रचारप्रसारको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ ७ गतेदेखी माघ १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]
पूरा पढ्नुहोस्
देशको तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं, माघ ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानहरूमा कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका […]
पूरा पढ्नुहोस्




