Saturday, October 24

प्रदेश

व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : अध्यक्षका उम्मेदवार पन्त

चितवन, पुस २०  उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गनुभएको छ । शुक्रवार विहान क्षेत्रपुरमा ‘पत्रकारसँग सिरिष’ भन्ने अन्तक्र्रिया तथा पत्रकार सम्मेलन आयोजना गनुभएको अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र भावी कार्यक्रम सार्वजनिक […]

पूरा पढ्नुहोस्

भरतपुरको श्री पुष्पाञ्जली हस्पिटलको अध्यक्षमा चेतनाथ वाग्ले पुनर्चयन

चितवन, पुस २०  चितवनको भरतपुर १० मा रहेको श्री पुष्पाञ्जली अस्पताल प्रालिको १४औं साधारणसभा तथा चौथो अधिबेशन आज शुक्रबार सम्पन्न भएको छ । अधिबेशन बाट चार बर्षको कार्यकालका लागि संचालक समितीको अध्यक्ष पदमा चेतनाथ वाग्ले पुनर्चयन हुनुभएको छ । यसैगरी सदस्यमा डा. भोजराज अधिकारी, केशवराज लामिछाने, डा. किरण देबकोटा, तेजनारायण खरेल, राजेन्द्र पन्त र सदस्य […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो

काठमाडौं, पुस २० सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माघ २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ। माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्। प्रहरी निरीक्षकका लागि २१ […]

पूरा पढ्नुहोस्

तराईका धेरै भागमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २० देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । […]

पूरा पढ्नुहोस्

सकियो रैथाने फुड फेस्टिबल, ३० हजार बढीले गरे अवलोकन

चितवन, पुस १९ होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्नुभएको हो । पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको […]

पूरा पढ्नुहोस्

पीएम कप महिला टी-२० कपको उपाधि एपीएफलाई

काठमाडौं, पुस १९ प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो ।

पूरा पढ्नुहोस्

आज यी २ प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं, पुस १९ कोशी, मधेश, बागती र गण्डकी प्रदेशमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पनि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै

काठमाडौं, पुस १८ प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन्। अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस १८ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, पुस १७ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीलाई निर्वाचन अधिकृत समेत तोकिएको छ । कार्यालयले यही पुष २० गतेदेखि निर्बाचनको प्रक्रिया सुरु गर्नेछ । बागमती प्रदेशमा ११९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु गरी […]

पूरा पढ्नुहोस्