Saturday, October 24

प्रदेश

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस ११ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्

सत्यनारायणबहादुर स्मृति मिडिया फुटसलको उपाधी चितवनलाइ

काठमाडौं, पुस १०  नेवाः पत्रकार राष्ट्रिय दबु [एनएफएनजे]ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर [एभिएम] विद्यालयस्थित फुट्सल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ को गोलअन्तरमा पराजित गरेको हो । चितवन […]

पूरा पढ्नुहोस्

भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै

चितवन, पुस १० भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका […]

पूरा पढ्नुहोस्

आजको मौसम यस्तो छ, चिसोबाट जोगिन अनुरोध

काठमाडौँ, पुस १० हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । […]

पूरा पढ्नुहोस्

‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने

चितवन, पुस ९ लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र […]

पूरा पढ्नुहोस्

चाडपर्वहरुले सबैमा एकता र मेलमिलापको आधार खडा गर्छ: सभापति देउवा

काठमाडौं, पुस ९ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको […]

पूरा पढ्नुहोस्

आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने

काठमाडौं, पुस ९ देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी […]

पूरा पढ्नुहोस्

भरतपुरमा नेवा समुदायको योमरी पर्वका अबसरमा शुभकामना आदानप्रदान

चितवन, पुस ८  नेवा : पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले आउँदो पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको हो ।  त्यस्तै योमरी बर्षाको समयमा मानो रोपेर मुरी उब्जाउने भएको हुँदा हिउँदको समयमा भकारीमा धान भित्र्याइने भएकोले चामलको परिकारबाट नै […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस ८ गतेदेखी पुस १४ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको

काठमाडौं, पुस ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको […]

पूरा पढ्नुहोस्