प्रदेश
आज यी चार प्रदेशमा हल्का हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, पुस १४ पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ छैटौँ जितसहित क्वालिफायरमा
काठमाडौं, पुस १३ विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ खेल जित्दै क्वालिफायरमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो। जितसँगै ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने सुनिश्चित गरेको छ।
पूरा पढ्नुहोस्
आज यी प्रदेशका एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो
काठमाडौं, पुस १३ पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक […]
पूरा पढ्नुहोस्
यहि पुस १४ देखि नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल कार्यक्रम हुने
चितवन, पुस १२ होटल व्यवसायी संघ चितवनको आयोजनामा शनिबारदेखि पाँचदिने रैथाने फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा आयोजना हुन लागेको कार्यक्रमबारे आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । फुड फेस्टिबलको उद्घाटन भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीबाट हुने मूल संयोजक लोकनाथ भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार […]
पूरा पढ्नुहोस्
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ कार्यक्रम सम्पन्न
चितवन, पुस १२ युनाइटेड टेक्निकल (युटेक) कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रम विहिवार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङ्गका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागि रहेको छ । रोबोटबाटै फूटवल टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटवल […]
पूरा पढ्नुहोस्
चितवन हात्ती तथा पर्यटन महोत्सवमा सेल्फीकलीलाई हात्ती सुन्दरीको ताज
चितवन, पुस १२ चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हिजो गरिएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जितेकी छिन्। छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले ताज पहिरिएकी हुन्। यसपाली सुन्दरीमा ७ हात्तीलाई सहभागी गराइएको थियो । हात्ती महोत्सवको हिजो दोस्रो दिन सुन्दरी प्रतियोगिता भएको हो। आज राप्ती नदीमा डुङ्गा दौड, […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौं, पुस १२ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ः०० बजे देखि सुरु हुनेछ ।
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा बदली : मौसम पूर्वानुमान
काठमाडौं, पुस १२ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा […]
पूरा पढ्नुहोस्
भिमोदय स्वर्णमहोत्सव : विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जना सम्मानित
चितवन, पुस ११ चितवनको कालिका नगरपालिका वडा नम्वर-५ पदमपुरमा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ । विद्यालयले स्वर्णमहोत्सवको पाँचौ दिन आज पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ […]
पूरा पढ्नुहोस्
प्रदेशका स्वास्थ्यमन्त्री जोशीको सराहनीय काम :नीतिमा सुधार जनतालाई राहत
काठमाडौं, पुस ११ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गर्नुभएको छ । उहाँले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन पहल गरिरहर्नुभएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रीले गरेको केही प्रयासको चौतर्फी प्रशंसा समेत हुन थालेको छ । २०८० जेठ ७ गते मन्त्रीमा नियुक्त हुनु भएका जोशीले हुँदा खानेहरूको अवस्थालाई […]
पूरा पढ्नुहोस्




