प्रदेश
प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन
काठमाडौँ, जेठ ५ प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि शर्माको समितिमा सुनुवाइ गरिएको थियो । अब संसदीय समितिको अनुमोदन संगै उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ ५ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। बाँकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ ५ गते मंगलवार
आजको राशिफल बिस २०८३ जेठ ५ गते मंगलवार ईस २०२६ मे १९ नेपाल सम्बत ११४६ अनालाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल तृतीया, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, धृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेट र सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
चलचित्र कलाकार संघ चुनावमा उत्तम केसीको शानदार जित
काठमाडौँ, जेठ ४ नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ महाधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। प्रतिस्पर्धी सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उत्तम केसी विजयी बने। कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गरे भने सविन श्रेष्ठले १३२ मत पाए। उपाध्यक्ष पदमा शिवहरी […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ, जेठ ४ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ ४ गते सोमवार
आजको राशिफल बिस २०८३ जेठ ४ गते सोमवार ईस २०२६ मे १८ नेपाल सम्बत ११४६ अनालाथ्व द्धितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धितीया , चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सुकर्मा योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ ४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ् सहित हल्का देखि मध्यम पानी परिरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । […]
पूरा पढ्नुहोस्
एसईईमा बाल्मिकी शिक्षा सदनको उत्कृष्ट नतिजा: दुई विद्यार्थीको ४ जीपीए
भरतपुर, जेठ ३ भरतपुर-४ स्थित बाल्मिकी शिक्षा सदनले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो साख कायम राखेको छ। हालै प्रकाशित एसईईको नतिजा अनुसार विद्यालयका ९४.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। परीक्षामा सहभागी कुल १५० विद्यार्थीमध्ये दुई जनाले ४ जीपीए ल्याएर […]
पूरा पढ्नुहोस्
गुरुकुल कलेजको छलाङ: १२ कक्षामा नेपाल प्रथमदेखि नर्सिङमा १८ जनालाई पूर्ण छात्रवृत्ति
भरतपुर, जेठ ३ चितवनको भरतपुर-९ मा रहेको गुरुकुल स्कुल तथा कलेजले माध्यमिक शिक्षा परीक्षा (SEE) र प्लस टु (+2) मा निरन्तर उत्कृष्ट नतिजासहित शैक्षिक सफलताको नयाँ उचाइ तय गरेको छ। हालै प्रकाशित SEE को नतिजामा विद्यालयका १२ जना विद्यार्थीले ३.६ GPA अङ्क प्राप्त गरेको प्रिन्सिपल टिका चापागाईंले जानकारी दिनुभयो । विद्यालयले विगत वर्षदेखि नै एसइईमा […]
पूरा पढ्नुहोस्
विश्व दूरसञ्चार दिवस आज मनाइदै
काठमाडौँ, जेठ ३ आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो […]
पूरा पढ्नुहोस्




