प्रदेश
यस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ ३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ ३ गते आईतवार
आजको राशिफल बिस २०८३ जेठ ३ गते आईतवार ईस २०२६ मे १७ नेपाल सम्बत ११४६ अनालाथ्व पारु , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल प्रतिपदा , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, शोभज योग, किंस्तुघ्न करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित
काठमाडौँ, जेठ २ नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै […]
पूरा पढ्नुहोस्
त्रिविमा पदाधिकारीको जिम्मेवारी
काठमाडौँ, जेठ २ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् । उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ २ जल तथा मौसम मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्वयम […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ २ गते शनिवार
आजको राशिफल बिस २०८३ जेठ २ गते शनिवार ईस २०२६ मे १६ नेपाल सम्बत ११४६ बछलागा आमै, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण चतुर्दशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सौभाग्य योग, शकुनी करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, जेठ १ जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ १ गते शुक्रबार
आजको राशिफल बिस २०८३ जेठ १ गते शुक्रबार ईस २०२६ मे १५ नेपाल सम्बत ११४६ वछलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, आयुष्मन योग, मेष करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख ३१ गते विहिबार
आजको राशिफल बिस २०८३ बैशाख ३१ गते विहिबार ईस २०२६ मे १४ नेपाल सम्बत ११४६ वछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख ३१ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती […]
पूरा पढ्नुहोस्




