प्रदेश
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सभापति देउवाद्वारा आग्रह
काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय […]
पूरा पढ्नुहोस्
भरतपुरमा वर्डप्रेस सम्बन्धि एक हप्ते नि:शुल्क तालिम हुँदै
चितवन, कार्तिक १७ अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर १ हप्ता नि:शुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं – तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले चितवनको भरतपुरमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो । जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कार्तिक १९ गतेदेखि कार्तिक […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डद्वारा बधाई
काठमाडौं, कार्तिक १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
काठमाडौं, कार्तिक १७ आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार […]
पूरा पढ्नुहोस्
दश वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौं, कार्तिक १७ नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो […]
पूरा पढ्नुहोस्
नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत
काठमाडौं, कार्तिक १७ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको हो। उहाँले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताउनुभयो । उहाँले अब ब्याजदर घट्ने बताउनुभयो । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो […]
पूरा पढ्नुहोस्
नेपालले आज युएईसँग खेल्दै : टि–ट्वेन्टी विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक १७ विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी […]
पूरा पढ्नुहोस्
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कार्तिक १७ मौसम पुर्वानुमान महाशाखाले पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको अनुमान गरेको हो। बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्
आजबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं, कार्तिक १६ सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।
पूरा पढ्नुहोस्
भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन पत्रकारसँग छलफल
चितवन, कार्तिक १६ भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा एक कार्यक्रमको आयोजना गरी छलफल गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । प्रमुखको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल समिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो […]
पूरा पढ्नुहोस्




