Wednesday, October 21

प्रदेश

भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट र चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर

काठमाडौं, असोज १९ नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने […]

पूरा पढ्नुहोस्

विश्व मुस्कान दिवस आज मनाइँदै

काठमाडौं, असोज १९ आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, […]

पूरा पढ्नुहोस्

नेपाल र भारत महिला कबड्डीको सेमिफाइनलमा : १९औँ एसियाली खेलकुद

काठमाडौं, असोज १९ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले सेमिफाइनलमा भिड्दै छन् । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ […]

पूरा पढ्नुहोस्

गएराति बझाङमा दुईपटक भूकम्प

काठमाडौं, असोज १९ बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ र १२ः२३ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो। मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज १९ कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

पूरा पढ्नुहोस्

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा चितवनका २० जनाको निःशुल्क बिमा

चितवन, असोज १८  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुर महानगरपालिका ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आज एक कार्यक्रमका बीच संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको निःशुल्क बीमा गरिएको हो । प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

अथर्व साकाेसकाे कालिकामा पहिलाे ईकाईगत साधारणसभा आज सम्पन्न

चितवन, असोज १८  अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत कालिका ६ खाेलेसिमलमा पहिलाे ईकाईगत साधारणसभा आज (बिहिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र कालिका नगरपालिकाका नगर प्रमुख बिनाेद रेग्मीकाे प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको हो । ईकाईगत साधारणसभामा  ०७९/०८० काे प्रगति […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौं, असोज १८ विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गर्नुभएको थियो ।

पूरा पढ्नुहोस्

आगामी मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा सञ्चालन हुने

काठमाडौं, असोज १८ नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ । परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने […]

पूरा पढ्नुहोस्

दिउँसोको समयमा नेपालगञ्जमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै

काठमाडौं, असोज १८ नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन ‘कर्फ्यू’ आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यु राती मात्र कायम रहनेछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म […]

पूरा पढ्नुहोस्