Friday, October 16

प्रदेश

गम्भिर भएर साइबर सुरक्षामा काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, साउन ५ प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभएको हो । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल […]

पूरा पढ्नुहोस्

भोलि प्रधानमन्त्री दाहाल इटाली जाँदै

काठमाडौँ, साउन ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन्। दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको […]

पूरा पढ्नुहोस्

स्वदेशी फिल्मभन्दा विदेशीले गत आर्थिक वर्ष गरे धेरै कमाइ

काठमाडौं,  साउन ५ आर्थिक वर्ष ०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान गरिएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ। कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरिएको हो। चलचित्र विकास बोर्डको मिति २०८०-०४-०२ को निर्णयअनुसार रिपोर्ट सार्वजनिक गरिएको हो। प्रदर्शनरत […]

पूरा पढ्नुहोस्

नेपाल फिफा वरियतामा पहिलेकै स्थानमा

काठमाडौँ, साउन ५ विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले  सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स […]

पूरा पढ्नुहोस्

मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, साउन ५ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्

अर्थसम्बन्धि तीन वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण

काठमाडौं, साउन ५ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । हिजो बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणिकरण गर्नु भएको बताउनुभएको हो । संघीय संसदको दुवै […]

पूरा पढ्नुहोस्

सर्वोच्चमा सांसद विकास कोष खारेजीको माग गर्दै रिट

काठमाडौं, साउन ४  आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका […]

पूरा पढ्नुहोस्

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ, साउन ४ आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट […]

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ टिम्स कप : नेपाल तीन विकेटले विजयी

काठमाडौं, साउन ४ एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ […]

पूरा पढ्नुहोस्

केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन : अर्थमन्त्री महत

काठमाडौं, साउन ४ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ । हिजो बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनुभयो । अर्थमन्त्रीले विगतमा भित्र एउटा र […]

पूरा पढ्नुहोस्