प्रदेश
आज नेपाल र जिम्बावे भिड्दै : आइसिसी विश्वकप क्रिकेट
काठमाडौं, असार ३ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा आजबाट आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेलहरु हुँदैछन् । जिम्वाबेको राजधानी हरारेमा हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा सहभागिता जनाउँदै छ । यसअघी नेपालले एक पटक छनोट खेल खेलेको भएपनि त्यसलाई आइसीसीले एकदिवसीय मान्यता दिएको थिएन । छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, असार ३ संघीय संसद अन्तर्गत आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद सचिवालयले जनाएको छ । सम्भावित कार्यसूची अनुसार […]
पूरा पढ्नुहोस्
युनिभर्सल थट कन्सल्ट ‘युटिसी’ को भरतपुरमा ‘करियर गफ’ कार्यक्रम सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, असार ३ नयाँ पुस्तालाई अबको युग सूचना प्रबिधिको युग भएको भन्दै आई टी विषय अध्ययन गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । टेक्सपाएर कलेज काठमाण्डौ संगको सहकार्यमा युनिभर्सल थट कन्सल्ट ‘युटिसी’ले हिजो शनिबार भरतपुरमा आयोजना गरेको करियर गफ नामक कार्यक्रमका बक्ताहरुले आई टी विषयको महत्व र भावी अवसरका सम्भावनाहरुबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार ३ गतेदेखी असार ९ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा […]
पूरा पढ्नुहोस्
मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने : आजको मौसम
काठमाडौं, असार ३ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। […]
पूरा पढ्नुहोस्
आर्थिक वर्ष २०८०/८१ को हेटौडा उपमहानगरपालिकाद्वारा बजेट प्रस्तुत
हेटैडा, असार २ हेटौडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेको छ । शनिबार उपमहानगरापालिका प्रमुख मनि लामाको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिएको हो । हेटौडा उपमहानगरका उपप्रमुख राजेश बानियाले आर्थिक वर्ष २०८० /८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाखको बजेट प्रस्तुत […]
पूरा पढ्नुहोस्
आफ्नो पार्टीले पनि उमेरहद हटाउने निर्णय गर्नु परेको : अध्यक्ष ओली
काठमाडौं, असार २ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तरी वर्षको उमेरहद उपयोगी नभएकाले आफ्नो पार्टीले पनि उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय […]
पूरा पढ्नुहोस्
सरकारी विद्यालयले विद्यार्थीलाई उद्घोषण कला सिकायो
भरतपुर, असार २ चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण कला सिकाईएको छ । विद्यार्थीको वाल कलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमको आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने, औपचारिक र अनौपचारीक कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषय तालिममा सिकाईएको प्रशिक्षक […]
पूरा पढ्नुहोस्
सर्वोच्च अदालत पुगेर नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली
काठमाडौँ, असार २ नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले हिजै सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा उहाँकै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार […]
पूरा पढ्नुहोस्
पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने : राहदानी विभाग
काठमाडौँ, असार २ राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा […]
पूरा पढ्नुहोस्




