Tuesday, October 13

प्रदेश

विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ, जेठ ९ नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र […]

पूरा पढ्नुहोस्

राष्ट्रिय भूकम्प मापन : बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, जेठ ९ बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ म्याग्निच्युडको भूकम्प […]

पूरा पढ्नुहोस्

आज ए डिभिजन लिगमा दुई खेल

काठमाडौं, जेठ ९ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेल हुँदैछ। दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। १९ खेलमा १८ अंक जोडेर १४ औँ स्थानमा रहेको खुमलटार छैटौँ जितको […]

पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब

काठमाडौं, जेठ ८  चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष सोही समयमा मुलुकको व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको थियो । आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा राहत मिलेको हो । चालु आर्थिक वर्षको […]

पूरा पढ्नुहोस्

पर्यटन विभाग : पाँच सयले चढे सगरमाथा

काठमाडौं, जेठ ८  यस वर्षको वसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । ‘वसन्त ऋतुको सगरमाथा आरोहणमा […]

पूरा पढ्नुहोस्

संयुक्त बैठकमा नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

काठमाडौं, जेठ ८ सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो । प्रतिपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौँ, जेठ ८ सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्री जोशीको निर्णय : गर्भवती तथा सुत्केरी महिलालाई निशूल्क हेलिकप्टर

चितवन, जेठ ८ बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर […]

पूरा पढ्नुहोस्

जैविक विविधता दिवस आज मनाइँदै

काठमाडौं, जेठ ८ मे २२ अर्थात् जैविक विविधता दिवस। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। जमिन तथा पानीको […]

पूरा पढ्नुहोस्

धेरै विषय चुनावमा प्रतिबद्धता गरेका कार्यान्वयनको चरणमा छ : नगरप्रमुख सापकोटा

चितवन, जेठ ७ रत्ननगर नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको एक वर्ष पूरा भएको अवसरमा हिजो शनिबार पत्रकार सम्मेलन गरी कार्यप्रगति प्रस्तुत गरेको छ । रत्ननगर नगरपालिकाले चालु आव २०७९/०८० मा एक अर्ब ८६ करोड ३३ लाख ७० हजार ७१० बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ७० करोड ८८ लाख ५७ हजार ७३० रुपैयाँ अर्थात् ४२.१ प्रतिशत […]

पूरा पढ्नुहोस्