प्रदेश
निर्वाचित सांसद चितवनका उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त
चितवन, जेठ ७ क्षेत्र नं.२ (ख) चितवन बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बन्नु भएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नु भएका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गर्नुभएको हो । स्वास्थ्य मन्त्री बन्नु भएका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुनु हुन्छ । उहाँ युवा पुस्तामा लोकप्रिय नेतामा पर्नुहुन्छ । जोशी प्रखर वक्ताको […]
पूरा पढ्नुहोस्
आजदेखि नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै
काठमाडाैं, जेठ ७ सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले […]
पूरा पढ्नुहोस्
एक वर्ष राप्ती जनप्रतिनिधिको पुराः विपन्नलाइ १ सय ७५ घर निर्माण
राप्ती, जेठ ७ राप्ती नगरपालिकाले एक वर्षमा विपन्नलाई एक सय ७५ वटा घर बनाइदिएको छ । हिजो शनिवार राप्ती नगरपालिकामा जनप्रतिनिधिको पदवहालीको एक वर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले जनतामुखि काम भएको दावी गर्नुभएको छ । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० जेठ ७ गतेदेखी जेठ १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]
पूरा पढ्नुहोस्
राष्ट्रिय भूकम्प मापन : रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, जेठ ७ पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत […]
पूरा पढ्नुहोस्
तीन खेल आज हुँदै : ए डिभिजन लिग
काठमाडौं, जेठ ७ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेल हुँदैछ। लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आइतबार तीन खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन्। च्यासल मैदानमा दिउँसो ३ बजे नै न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच […]
पूरा पढ्नुहोस्
जेठ १७ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण हुने
काठमाडौं, जेठ ६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्नु हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । औपचारिक रुपमा भ्रमणको मिति घोषणा हुन भने बाँकी रहेपनि लगभग त्यही मितिका लागि दुबै देशको भित्री तयारी रहेको […]
पूरा पढ्नुहोस्
जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने
काठमाडौं, जेठ ६ सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । हिजो शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका […]
पूरा पढ्नुहोस्
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला सुरु
रसुवा, जेठ ६ रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास […]
पूरा पढ्नुहोस्
आवश्यतालाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको छ : अर्थमन्त्री महत
काठमाडौं, जेठ ६ अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । कांग्रेस प्रवक्ता समेत रहनु भएका उहाँले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात […]
पूरा पढ्नुहोस्




