प्रदेश
मोबाईल एप ‘आयो’ प्रयोग गरेर चितवनमा बाइक र अटो बोलाउन सकिने
गैँडाकाेट, जेठ ४ मोबाईल एप ‘आयो’ प्रयोग गरेर चितवनमा बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ । कम्पनीले चितवन र काठमाडौंमा […]
पूरा पढ्नुहोस्
मनाङमा च्याङ्ग्रा किसानका लागि इयुको सहयोग
मनाङ, जेठ ३ पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याड्ग्राको भूवा संकलनवृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानहरूलाई च्याङ्ग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानहरूले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतथा […]
पूरा पढ्नुहोस्
सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री रिजाल
काठमाडौं, जेठ ३ उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । हिजो मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता […]
पूरा पढ्नुहोस्
अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल : अर्थ समितिको बैठक
काठमाडौँ, जेठ ३ सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको हिजो बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । बैठकमा विशेष गरी सांसदहरुले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति […]
पूरा पढ्नुहोस्
प्रतिलिटर १० रुपैयाँले डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं, जेठ ३ नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]
पूरा पढ्नुहोस्
चार गुणा घट्यो टेलिकमको रोमिङ महसुल सञ्चार मन्त्रीको निर्देशनपछि
काठमाडौं, जेठ ३ नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्ट्रिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूले रोमिङ […]
पूरा पढ्नुहोस्
आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, जेठ ३ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको हिजोको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्ने गरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको […]
पूरा पढ्नुहोस्
विश्व उच्च रक्तचाप दिवस आज मनाइँदै
काठमाडौं, जेठ ३ विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ। यो दिवसका अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकाय तथा अन्य संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशमा नयाँ बजेटको तयारी गरिँदै
तुलसीपुर, जेठ २ लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, […]
पूरा पढ्नुहोस्
समन्वय वित्त र मौद्रिक नीतिबीच आवश्यक छ : गभर्नर अधिकारी
काठमाडौं, जेठ २ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । हिजो सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार र बजारले […]
पूरा पढ्नुहोस्




