प्रदेश
आज प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं, जेठ २ संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछ । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरु काम बिहिन भएका थिए । सबै समितिहरुको बैठक मंगलबार बिहान ९ बजे बस्नेछन् । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय […]
पूरा पढ्नुहोस्
नेपाललाई दक्षिण एसियाली युथ टेबल टेनिसमा स्वर्ण
काठमाडौं, जेठ २ नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ। नेपालले यू–१९ छात्र टिम प्रतिस्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिर्नुभयो । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा नेपालले राउण्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। प्रतिस्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। नेपालले बंगलादेशलाई ३–० तथा […]
पूरा पढ्नुहोस्
आज पनि राप्रपाको केन्द्रीय समिति बैठक
काठमाडौं, जेठ २ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबार बिहान ८ बजे पुनः बस्दैछ। काठमाडौंको धूमबाराहीमा सोमबार शुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले मंगलबार पुनः बस्न लागेको हो। बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन।
पूरा पढ्नुहोस्आज प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
काठमाडौं, जेठ १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं, जेठ १ प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तोकिएको संसद् सचिवालयले जनाएको छ।
पूरा पढ्नुहोस्
दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
काठमाडौं, जेठ १ आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदै छ। मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ। प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको […]
पूरा पढ्नुहोस्
राप्रपा केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं, जेठ १ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ । आजबाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे […]
पूरा पढ्नुहोस्
अटोजिमखाना ‘च्याम्पियनसिप’ मा आशिष भारती प्रथम
चितवन, बैशाख ३१ नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसीएसन (काडा )को संयुक्त आयोजनामा भएको अटो जिमखाना प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा आशिष भारती प्रथम हुनु भएको छ । त्यस्तै फेलिक्स सिंह भान दोस्रो र दिग्वीजय सिंह अधिकारी तेस्रो हुन सफल हुनु भएको छ । प्रतियोगितामा २१ खेलाडी […]
पूरा पढ्नुहोस्
शीर्ष नेता र प्रमुख सचेतकबीच सदनलाई प्रभावकारी बनाउनेबारे छलफल
काठमाडौं, बैशाख ३१ प्रमुख ३ दलका शीर्ष नेता र संसदीय दलका प्रमुख सचेतकहरु संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएकाे छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता र प्रमुख सचेतकहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएकाे हाे । तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबीच सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी […]
पूरा पढ्नुहोस्
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, बैशाख ३१ साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर एक लाख १० हजार ८ रूपैयाँमै कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमै […]
पूरा पढ्नुहोस्




