प्रदेश
केपी ओली कप प्रतियोगिता आजबाट सुरु
ललितपुर ,फागुन ११ केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली […]
पूरा पढ्नुहोस्आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं ,फागुन ११ आज बिहीबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं ,फागुन ११ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका […]
पूरा पढ्नुहोस्
प्रेस युनियन चितवनले खुलायो सदस्यता
चितवन, फागुन १० नेपाल प्रेस युनियन चितवनले सदस्यता खुल्ला गरेको छ । सञ्चारकर्ममा सक्रिय रहेका पत्रकारहरुका लागि सदस्यता लिन आव्हान गरेको छ । बुधबार विहान बसेको कार्यसमिति बैठकले फागुन १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । अध्यक्ष अनिल ढकालले सदस्यता नविकरण र सदस्यता वितरणका लागि ४ सदस्यीय समिति बनेको बताउनुभएको छ । सचिव […]
पूरा पढ्नुहोस्
खराब नियतले काम गर्ने लघुवित्त संस्थालाई तत्काल कारबाही गर्नुपर्छ : सांसद गगन थापा
काठमाडौं ,फागुन १० बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिको प्रस्ताव आएको छैन : नेकपा एस
काठमाडौं ,फागुन १० नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरूलाई राष्ट्रपतिका विषयमा कुनै प्रस्ताव नआएको स्पष्ट गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका विषयमा प्रस्ताव नै नआएको बताउनुभएको छ । ‘बैठकमा अध्यक्षले अहिलेको छलफल र भेटघाटबारे ब्रिफिङ गर्नुभयो’, नेता खनालले भन्नुभयो , ‘तर राष्ट्रपतिको […]
पूरा पढ्नुहोस्
हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर लाग्नुपर्छ : मन्त्री श्रेष्ठ
हेटौंडा ,फागुन १० बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने बताउनुभयो । हेटौंडा सिमेन्ट उद्योगमा रहेका […]
पूरा पढ्नुहोस्
आज मतदाता नामावली प्रकाशन गरिँदै : राष्ट्रपति निर्वाचन
काठमाडौं ,फागुन १० निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार नामावली प्रकाशन गर्ने छ । बिहान १० […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं ,फागुन १० आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति […]
पूरा पढ्नुहोस्
फागुन ११ गतेदेखि हुने केपी ओली कप फुटबलको ट्रफी आज सार्वजनिक
काठमाडाैं ,फागुन ९ राजधानीमा फागुन ११ गतेदेखि हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज मंगलबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा प्रतियोगिताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । कार्यक्रममा प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरिएकाे छ । फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका […]
पूरा पढ्नुहोस्




