प्रदेश
पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँल यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गर्नुभयो । […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा छ : अध्यक्ष नेपाल
काठमाडौं ,फागुन ७ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उहाँले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा […]
पूरा पढ्नुहोस्
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार ७३ औं प्रजातन्त्र मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले संविधानले अवलम्वन गरेको सामाजिक न्याय […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन ७ गतेदेखी फागुन १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । चन्द्रमाले दशम, एकादश र द्वादश स्थानको गोचर गर्नेछन् । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख […]
पूरा पढ्नुहोस्
आज सातौँ निर्वाचन दिवस मनाइदै
काठमाडौं ,फागुन ७ आज सातौँ निर्वाचन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ। आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर […]
पूरा पढ्नुहोस्
आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड १५ दिन दिउँसोको समयमा बन्द हुने
काठमाडौँ ,फागुन ६ आज (शनिबार) देखि १५ दिन दिउँसोको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी […]
पूरा पढ्नुहोस्
समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन : मन्त्री पाण्डे
चितवन, फागुन ६ समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि […]
पूरा पढ्नुहोस्
अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
चितवन , फागुन ६ भरतपुर १०, हाकिमचोक अवस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन […]
पूरा पढ्नुहोस्
३ महिनाभित्रमा वीर अस्पतालमा बर्न वार्ड सञ्चालन हुने
काठमाडौं ,फागुन ६ वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ । ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ । साेही अस्पतालमा नयाँ भवनबाट वार्ड […]
पूरा पढ्नुहोस्
आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ,फागुन ६ पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हाे । १ सय ३ जनाको पीसीआर र ८ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, […]
पूरा पढ्नुहोस्




