Thursday, October 15

प्रदेश

राष्ट्रिय सभाको बैठक सर्‍यो

काठमाडौँ, भदौ २३ जेन-जी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ। आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको छ भने आन्दोलनकारीले संसद भवनको गेटमा नै आगो लगाइदिएका छन्। सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र पार गरेका प्रदर्शनकारी संसद भवनको गेट नाघेर भित्र छिरेका थिए। उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा र अश्रुग्यास […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, भदौ २३ आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय अम्स्द सचिवालयका अनुसार आज अपराह्न १: १५ बजेदेखि बैठक शुरु हुने तालिका रहेको छ । आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ २३ गते सोमबार

आजको राशिफल बि.सं. २०८२ भदौ २३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर ८ नेपाल सम्बत ११४५ ञलागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

कांग्रेसको निष्कर्ष: समाजिक सञ्जाल नियमन गर्नुपर्छ बन्द होइन

काठमाडौं, भदौ २२  नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको […]

पूरा पढ्नुहोस्

आज खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं,भदौ २२  आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ । काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ २२ गते आइतबार

आजको राशिफल बि.सं. २०८२ भदौ २२ गते आइतबार ई.सं. २०२५ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४५ ञलाथ्व पुन्हि-१५, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल पुर्णिमा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सुकर्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४५ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २० मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,भदौ २१  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र सुदुरपश्चिम […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ २१ गते शनिवार

आजको राशिफल बि.सं. २०८२ भदौ २१ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर ०६ नेपाल सम्बत ११४५ ञलाथ्व चतुर्दशी-१४, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्दशी , चन्द्रमा मकर राशिमा, धनिष्‍ठा नक्षत्र, अतिगंड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४५ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २१ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदौ २०  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ २० गते शुक्रबार

आजको राशिफल बि.सं. २०८२ भदौ २० गते शुक्रबार ई.सं. २०२५ सेप्टेम्बर ०५ नेपाल सम्बत ११४५ ञलाथ्व त्रयोदशी- १३, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २२ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्