मधेस
आजराति विश्वकपमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै, दबाबमा रोनाल्डो
काठमाडौँ, असार ९ क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ । रोबर्टो मार्टिनेजको स्टार खेलाडीहरूले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दाबेदारमध्ये एक मानिएको छ । तर पोर्चुगलले […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं, असार ५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो । नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा […]
पूरा पढ्नुहोस्
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
काठमाडौँ, असार २ आज प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका पाँच समितिको वैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान ९ बजेदेखि बस्ने अर्थ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार २ गते मंगलबार
आजको राशिफल बिस २०८३ असार २ गते मंगलबार ईस २०२६ जुन १६ नेपाल सम्बत ११४६ अनालागा द्वितीया, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण द्वितीया, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार १ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली र पहाडी भू-भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते छलफल हुने
काठमाडौं, जेठ ३१ प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने र असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो । जस अनुसार असार १ गते युवा, […]
पूरा पढ्नुहोस्
विश्व रक्तदाता दिवस आज मनाइदै
काठमाडौं, जेठ ३१ आज विश्व रक्तदाता दिवस । आज विश्वभर ‘मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । नेपालमा दैनिक ५ […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ३१ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशमा आंशिक बादल लागेको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ जेठ ३१ गते आइतबार
आजको राशिफल बिस २०८३ जेठ ३१ गते आइतबार ईस २०२६ जुन १४ नेपाल सम्बत ११४६ अनालागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा, रोहणी नक्षत्र, धृति योग, शकुन करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्




