Friday, October 9

मधेस

बैंकका कर्मचारीहरूकाे २०८० सालमा ३५ दिन बिदा : नेपाल राष्ट्र बैक

काठमाडौं, चैत्र ९ बैंकका कर्मचारीहरूले २०८० सालमा  ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । […]

पूरा पढ्नुहोस्

खुल्यो प्रावि शिक्षकका लागि दरखास्त

काठमाडौं, चैत्र ९ शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।

पूरा पढ्नुहोस्

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं, चैत्र ६ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ। यादवले आज  बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ । चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत […]

पूरा पढ्नुहोस्

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न

काठमाडाैं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद […]

पूरा पढ्नुहोस्

सभामुखका लागि मधेश प्रदेशमा आज उम्मेदवारी दर्ता

काठमाडौँ, पुस ३० मधेश प्रदेशसभा सभामुखको उम्मेदवारी दर्ता गरिँदैछ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिबार बिहान ११ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते हुने निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता र नामावली प्रकाशन हुनेछ। सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा […]

पूरा पढ्नुहोस्