मधेस
आजको राशिफल: २०८१ कार्तिक १४ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १४ गते बुधबार ई.सं.२०२४ अक्टोबर ३० नेपाल सम्बत ११४४ कौलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ११ बजे, सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]
पूरा पढ्नुहोस्
सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने
काठमाडौँ, कार्तिक १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ। अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि […]
पूरा पढ्नुहोस्
नेपालीको दोस्रो ठूलो तिहार पर्व शुरु, आज धनतेरस मनाइदै
काठमाडौँ, कार्तिक १३ आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुवेरको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १३ देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक १३ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १३ गते मंगलबार ई.सं.२०२४ अक्टोबर २९ नेपाल सम्बत ११४४ कौलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण द्वादशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ११ बजे, सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १२ देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक १२ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १२ गते सोमबार ई.सं.२०२४ अक्टोबर २८ नेपाल सम्बत ११४४ कौलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण एकादशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ११ बजे, सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ११ देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक ११ गते आइतबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ११ गते आइतबार ई.सं.२०२४ अक्टोबर २७ नेपाल सम्बत ११४४ कौलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण दशमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ब्रद्म योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ११ बजे, सूर्यास्त साँझ ०५: २३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ कार्तिक ११ गतेदेखी १७ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ । आयआर्जनमा अवरोधको सामना गर्नुपर्नेछ । दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । स्वास्थ्य अनुकूल रहनेछ । वैदेशिक यात्राको योग छ । आफन्तको सहयोगले अधुरा कार्य सुचारु हुनेछन् । राजनीतिक गतिरोध कायमै रहनेछ । अध्ययन–अध्यापनमा सफलता […]
पूरा पढ्नुहोस्




