लुम्बिनी
लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै
काठमाडौं , फागुन ३ आज लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदैछ। लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो। कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने छ । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव […]
पूरा पढ्नुहोस्
पत्रकारको भुमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री शर्मा
कपिलवस्तु ,माघ २८ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिबार आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा
काठमाडौं , माघ १७ राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु […]
पूरा पढ्नुहोस्
रिक्त राष्ट्रिय सभामा एक पदका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं ,माघ ११ राष्ट्रिय सभामा रिक्त एक पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो। मनोनय दर्ताका लागि आज विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ। नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ […]
पूरा पढ्नुहोस्
दलहरू उम्मेदवारको टुंगो लगाउँदै : राष्ट्रियसभा सदस्य उपनिर्वाचन
घोराही , माघ १० लुम्बिनी प्रदेशअन्तर्गत माघ २५ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन्। उम्मेदवारी दर्ताको मिति नजिकिँदा सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली काँग्रेसमा उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरत गरेका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त उक्त सिटका लागि […]
पूरा पढ्नुहोस्




