Saturday, October 10

लुम्बिनी

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

काठमाडौँ, जेठ २२ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ २२ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र सुदुरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ जेठ २२ गते शुक्रबार

आजको राशिफल बिस २०८३ जेठ २२ गते शुक्रबार ईस २०२६ जुन ५ नेपाल सम्बत ११४६ अनालागा पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, ब्रह योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ७ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज मनाइदै

 काठमाडौँ, जेठ २१  आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । विस २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ, जेठ १९ प्रतिनिधि सभाको बैठक  बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १ बजेदेखि शुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३-८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग

काठमाडौं, जेठ १८ नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी […]

पूरा पढ्नुहोस्

विश्व अभिभावक दिवस आज मनाइँदै

काठमाडौं, जेठ १८ आज विश्वभर ‘विश्व अभिभावक दिवस’ मनाइँदैछ। बालबालिकाको पालनपोषण, संरक्षण र समग्र विकासमा अभिभावकले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाको सम्मानस्वरूप प्रत्येक वर्ष जुन १ मा यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ मा जुन १ लाई ‘विश्व अभिभावक दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । यस दिवसले आफ्ना सन्तानका लागि अभिभावकले […]

पूरा पढ्नुहोस्

राजस्थानलाई हराउदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा

काठमाडौँ, जेठ १६  गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए […]

पूरा पढ्नुहोस्

बजेट भाषण शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा हुने

काठमाडौँ, जेठ १४ आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ । हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो। यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ १४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको […]

पूरा पढ्नुहोस्