लुम्बिनी
आज आइपिएलमा दुई खेल हुदै
काठमाडौँ, चैत २९ जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ । जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । लखनउले सनराइजर्स हैदरावाद […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ चैत २९ गते आइतबार
आजको राशिफल बिस २०८२ चैत २९ गते आइतबार ईस २०२६ अप्रिल १२ नेपाल सम्बत ११४६ चौलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, साध्य योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
आज काठमाडौंको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने
काठमाडौं, चैत २१ काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने […]
पूरा पढ्नुहोस्
६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्री बालेन्द्रको निजी सचिव
काठमाडौँ, चैत १८ नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन्। यस्तै टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ। त्यसैगरी ज्ञानहरि […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, चैत १८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको केही स्थानहरू, तथा कोशी, बागमती, […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, चैत १७ जल तथा मौसम बिभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ चैत १७ गते मंगलबार
आजको राशिफल बिस २०८२ चैत १७ गते मंगलबार ईस २०२६ मार्च ३१ नेपाल सम्बत ११४६ चौलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, गण्ड योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
यी हुन् कांग्रेसका २० समानुपातिक सांसद
काठमाडौँ, चैत २ नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको थियो । खसआर्यबाट- ६ जना १- सुशीला ढकाल २- रुक्मिणीदेवी कोइराला ३- रीना उप्रेती, ४- […]
पूरा पढ्नुहोस्
रास्वपा केन्द्रीय सचिवालय बैठक आज बस्दै
काठमाडौं, फागुन ३० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै, वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको […]
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं, फागुन ३० नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो । बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।
पूरा पढ्नुहोस्




