लुम्बिनी
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन १८ जल तथा मौसम विभान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन १८ गते सोमबार
आजको राशिफल बिस २०८२ फागुन १८ गते सोमबार ईस २०२६ मार्च २ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता
काठमाडौं, फागुन १६ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ । आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले अद्यावधिक विवरणअनुसार ११ […]
पूरा पढ्नुहोस्
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन
काठमाडौं, फागुन १६ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो। फागुन २१ गते १० हजार ९६७ […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकपमा सुपर आठका खेल आजदेखि
काठमाडौँ, फागुन ९ जारी टी-२० विश्वकपका लागि सुपर आठका खेल आजदेखि शुरु हुदैछन् । यस प्रतियोगितामा २० टोलीहरूले भाग लिएका थिए, प्रत्येक पाँच जनाको चार समूहमा विभाजित गरिएको थियो । सुपर ८ मा १२ खेलहरू हुनेछन्, जसमा तीन दिन डबल हेडरहरू हुनेछन् । सुपर ८ चरणमा, चार टोलीका दुई समूह बनाइएको छ । प्रत्येक टोलीले […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन ९ गते शनिबार
आजको राशिफल बिस २०८२ फागुन ९ गते शनिबार ईस २०२६ फेब्रुअरी २१ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुभ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन ७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन ६ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू-भागका केही […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ५ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। देशका उच्च […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशीक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भैरहेको […]
पूरा पढ्नुहोस्




