लुम्बिनी
सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ
काठमाडौं, असार १६ संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट
काठमाडौं, असार १६ आजवाट नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आज देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
काठमाडौं, असार १६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौँ, असार १५ आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी आजको बैठकमा संघीय मामिला तथा […]
पूरा पढ्नुहोस्
नन ग्रेड विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षा
काठमाडौँ, असार १५ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो। यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्। बाँकी विद्यार्थीहरू नन ग्रेड भएका छन्, अर्थात् आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न […]
पूरा पढ्नुहोस्
अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज
काठमाडौँ, असार १५ मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार १५ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश,कर्णाली प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,कर्णाली प्रदेश,बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १५ गते आइतबार
आजको राशिफल बि.सं. २०८२ असार १५ गते आइतबार ई.सं. २०२५ जुन २९ नेपाल सम्बत ११४५ दिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
बाग्मती प्रदेश स्तरिय फुटबल रेफ्री तालिम सुरू
हेटौंडा, असार ६ बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ। तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकि छिन् । कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]
पूरा पढ्नुहोस्
आजको मौसमः ६ वटा प्रदेशमा आज पनि पानी पर्ने
काठमाडौं, असार २ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्




