Saturday, October 10

लुम्बिनी

आजको राशिफल: २०८१ असोज २१ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ असोज २१ गते सोमबार ई.सं.२०२४ अक्टोबर ०७ नेपाल सम्बत ११४४ कौलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५९ बजे, सूर्यास्त साँझ ०५; ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ असोज २० गतेदेखी असोज २६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । साताको शुरुमा सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । […]

पूरा पढ्नुहोस्

नवरात्रको चौंथो दिनः आज कुष्माण्डा देवीको पूजा-आराधना

काठमाडौँ, असोज २० नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। […]

पूरा पढ्नुहोस्

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, असोज २० देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई […]

पूरा पढ्नुहोस्

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

काठमाडौँ, असोज १९ नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज १९ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ असोज १९ गते शनिबार ई.सं.२०२४ अक्टोबर ०५ नेपाल सम्बत ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५८ बजे, सूर्यास्त साँझ ०५; ४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

काठमाडौँ, असोज १८ नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज १८ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ असोज १८ गते शुक्रबार ई.सं.२०२४ अक्टोबर ०४ नेपाल सम्बत ११४४ कौलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल द्वितीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५८ बजे, सूर्यास्त साँझ ०५: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १८ देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई […]

पूरा पढ्नुहोस्