Saturday, October 10

सुदुरपश्चिम

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, फागुन ३० नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो । बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २९ जल तथा मौसम विज्ञानले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, […]

पूरा पढ्नुहोस्

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

काठमाडौँ, फागुन २९ नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, फागुन २६ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल […]

पूरा पढ्नुहोस्

इरान संकटबीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौँ, फागुन २५  मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा बढेर १०० डलर पार पुगेको हो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य यति उच्च पुगेको छ […]

पूरा पढ्नुहोस्

टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

काठमाडौँ, फागुन २४ जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर […]

पूरा पढ्नुहोस्

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

काठमाडौँ, फागुन २४ प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३ मत गणना भएको छ । जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २४ गते आइतवार

आजको राशिफल बिस २०८२ फागुन २४ गते आइतवार ईसं २०२६ मार्च ८ नेपाल सम्बत ११४६ चिल्लागा पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण पञ्चमी , चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २३ गते शनिबार

आजको राशिफल बिस २०८२ फागुन २३ गते शनिबार ईस २०२६ मार्च ७ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यी हुन् नेपाली काँग्रेसबाट विजयी पाँच उम्मेदवार

काठमाडौँ, फागुन २३ प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै नेकपाले २ स्थानमा जितेको छ । कांग्रेसका तर्फबाट दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । […]

पूरा पढ्नुहोस्