सुदुरपश्चिम
नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं, चैत्र ६ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ। यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ । चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत […]
पूरा पढ्नुहोस्
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न
काठमाडाैं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले पाए विश्वासको मत
काठमाडौं ,फागुन २१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका छन्। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
काठमाडौं ,फागुन २१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको हो । विश्वासको मतका लागि उहाँले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराउनुभएको थियो । यसअघि गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा […]
पूरा पढ्नुहोस्
भ्रष्टाचार नियन्त्रण गर्ने : मुख्यमन्त्री शाह
धनगढी ,माघ २८ प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्दै पहिलो निर्णय गर्नुभएकाे छ । मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने बताउनु भयाे । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने पहिलाे निर्णय गर्नुभएकाे […]
पूरा पढ्नुहोस्




