सुदुरपश्चिम
आजको राशिफल: २०८२ भदौ २३ गते सोमबार
आजको राशिफल बि.सं. २०८२ भदौ २३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर ८ नेपाल सम्बत ११४५ ञलागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १९ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कांग्रेसको निष्कर्ष: समाजिक सञ्जाल नियमन गर्नुपर्छ बन्द होइन
काठमाडौं, भदौ २२ नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको […]
पूरा पढ्नुहोस्
दोलखा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं, भदौं १७ दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
काठमाडौं, भदौं १५ नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध […]
पूरा पढ्नुहोस्
सुन चाँदी दुबैको बढयो मुल्य
काठमाडौं, भदौं ८ आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । साथै, चाँदीको […]
पूरा पढ्नुहोस्
मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
काठमाडौं, भदौं ७ कपालको हेरचाहको उल्लेख छ र आयुर्वेदिक उपचारको उल्लेख छैन भन्ने सम्भव छैन। हाम्रा हजुरबा हजुरआमाले यस्ता धेरै प्राकृतिक उपायहरू (हेयर ग्रोथ रेमेडीज) अपनाउनुहुन्थ्यो, जुन कपालको लागि धेरै फाइदाजनक साबित हुने गरेको प्रमाणित भइसकेको छ । यदि तपाई पनि आफ्नो कपाललाई सुन्दर र मजबुत बनाउन चाहनुहुन्छ भने तपाईले अमला, मेथी र हिबिस्कसबाट बनेको तेल […]
पूरा पढ्नुहोस्
नेपाली महिला टोली आज भुटानसँग भिडदैँ
काठमाडौं, भदौं ६ नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् । यस अघि नेपालले खेलेको पहिलो खेलमा […]
पूरा पढ्नुहोस्
“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, भदौं ५ ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन । समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई […]
पूरा पढ्नुहोस्
३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं, साउन २१ प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय […]
पूरा पढ्नुहोस्
एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, साउन १३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल […]
पूरा पढ्नुहोस्




