समाज
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत १२ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भु-भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती […]
पूरा पढ्नुहोस्
देशका विभिन्न भागमा वर्षको सम्भावन : मौसम पूर्वानुमान
काठमाडौँ, चैत ११ आइतबार देशका विभिन्न भागमा वर्षको सम्भावन छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र […]
पूरा पढ्नुहोस्
लायन्स क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा शेर बहादुर पौडेल निर्वाचित
चितवन, चैत १० लायन्स क्लब अफ नारायणगढ बालकुमारीको शुक्रबार सम्पन्न २३ औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि शेर बहादुर पौडेल निर्वाचित हुर्नुभएको छ । अध्यक्ष शंकर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश बहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा सन्तोष पराजुली, सहसचिवमा सविन पौडेल, निर्देशकमा शिव श्रेष्ठ, ध्रुव […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी चार प्रदेशमा आज पानी पर्ने
काठमाडौँ, चैत १० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, […]
पूरा पढ्नुहोस्
आदर्श नारी विकास केन्द्रद्वारा महिलाहरुका लागि निःशुल्क क्यान्सर परिक्षण, एक सय बढी महिलाहरु लाभान्वित
चितवन, चैत ९ समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताउनुभएको छ । आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका डाः न्यौपानेले धेरै विरामीमा चेतनाको कमी संगै स्वास्थ्यलाई उच्च […]
पूरा पढ्नुहोस्
विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, चैत ९ प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी स्थानमा आज पनि वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, चैत ९ पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको […]
पूरा पढ्नुहोस्
बुधबार नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौँ, चैत ८ नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा […]
पूरा पढ्नुहोस्
आजको मौसम : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ, चैत ८ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र […]
पूरा पढ्नुहोस्
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान
काठमाडौँ, चैत ७ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपात भइरहेको […]
पूरा पढ्नुहोस्




