समाज
आजको मौसम : पहाडी भागमा आज सामान्य वर्षाको सम्भावना
काठमाडौँ, चैत ६ मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको […]
पूरा पढ्नुहोस्
ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल सर्वसम्मत, बागमती प्रदेश संयोजकमा तिमिल्सिना
चितवन, चैत ५ देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार […]
पूरा पढ्नुहोस्
यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, चैत ५ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, चैत ४ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा […]
पूरा पढ्नुहोस्
डलरको मूल्य १३२, युरोको १४४ : अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?
काठमाडौँ, चैत ४ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६ […]
पूरा पढ्नुहोस्
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि घट्यो
काठमाडौँ, चैत ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]
पूरा पढ्नुहोस्
आजको मौसम : केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, चैत ३ देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, चैत २ पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि संवाद कार्यक्रम
चितवन, चैत १ चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि जनप्रतिनिधि र उपभोक्ताहरू बीच एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नुहुँदै भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन, यद्यपि यी चुनौतीको सही पहिचान […]
पूरा पढ्नुहोस्
पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव
काठमाडौँ, चैत १ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्




