समाज
आज सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौं, बैशाख २६ आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले बढेर एक लाख ११ हजार २ रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख २४ गतेदेखी बैशाख ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]
पूरा पढ्नुहोस्
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आज सम्पन्न
भरतपुर, बैशाख २४ बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । तीनदिनसम्म सञ्चालन भएको प्रदर्शनीको अन्तिम दिन जिल्लाभित्र र बाहिरी जिल्लाका अवलोकनकर्ताहरुले उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीको समापनको दिन जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, […]
पूरा पढ्नुहोस्
सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या बढ्दो
चितवन, बैशाख २४ भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु भएको सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको दोश्रो दिन हिजो विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरुले सहभागिता जनाउनुभएको थियो । प्रदर्शनीमा आठबिस नगरपालिकाका दैलेखका नगरप्रमुख लगायतको टोली, बजुं गाउँपालिका, सुनसरीको टोली, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, गण्डकी प्रदेश उद्योग परिसंघ, घरेलु तथा साना उद्योग कार्यालय सप्तरी र चितवनका प्रमुख जिल्ला अधिकारी […]
पूरा पढ्नुहोस्
उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा
काठमाडौँ, बैशाख २२ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उहाँले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । साथै […]
पूरा पढ्नुहोस्
देशका पहाडी भु-भागमा आज पानी पर्ने
काठमाडौं, बैशाख २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक […]
पूरा पढ्नुहोस्
पुनः दरखास्त दिन आह्वान : लोकसेवा आयोग
काठमाडाैं, बैशाख २० उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताउनु भयो । उहाँले यस पटक पनि […]
पूरा पढ्नुहोस्
यही वैशाख २२ देखि भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिममा
चितवन, बैशाख २० यही वैशाख २२ देखि २४ गतेसम्म भरतपुरमा सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने […]
पूरा पढ्नुहोस्
विश्व प्रेस स्वतन्त्रता दिवस आज
काठमाडौं, बैशाख २० आज (बुधबार) मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको […]
पूरा पढ्नुहोस्
वर्षाले आजको खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छ : मौसम विभाग
काठमाडौँ, बैशाख १९ आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ । ‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
पूरा पढ्नुहोस्




