Friday, October 9

समाज

कालीगण्डकी सहकारीले मनायो १२औं वार्षिकोत्सव (फोटोफिचर)

भरतपुर ,मंसिर २५ श्री कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि.ले १२औं वार्षिकोत्सव मनाएको छ । गत साता २१ गते (बुधबार)का दिन कार्यक्रम गरिएको थियो । भरतपुर महानगरपालिका १, देवघाट चितवनमा रहेको रोटरी करुणालयमा गएर वृद्ध वृद्धालाई भोजन गराएर वार्षिकोत्सव मनाईएको संस्थाका अध्यक्ष ज्ञानेन्द« गिरीले जानकारी दिनुभएको हो ।        

पूरा पढ्नुहोस्

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण हुने

काठमाडौं,मंसिर २३ काठमाडौं उपत्यकामा आजदेखि मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ। सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनु भयो । […]

पूरा पढ्नुहोस्

आज पनि भरतपुर ११ को विभिन्न टोलहरुमा घरदैलो

प्रदिप परियार चितवन,२३ कात्तिक चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने,महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने बताउनु भएको छ । आज (बुधबार) भरतपुर ११ मा आयोजित विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम पछि  […]

पूरा पढ्नुहोस्

तिहारको चौथो दिन आज गाई तिहार

काठमाडौं  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरीन्छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिको तिहार शुभकामना

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् । तिहारको शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने उल्लेख गरेकी छन् । तिहारको अवसरमा खेलिने देउसी-भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा […]

पूरा पढ्नुहोस्

समझदारी भोजाड सहकारी सँस्थाको १५ औँ साधारण सभा सम्पन्न

 चितवन २९ असोज समझदारी भोजाड सहकारी सँस्थाले १५ औँ साधारण सभा सम्पन्न गरेको छ। साविकका आविश्कार बचत, समझदारी बचत र भोजाड बचतबिच एकिकरण भई २०७६ मंसिर २१ सालमा समझदारी भोजाड बचत तथा ऋण सहकारी सस्था बनेको यो सहकारीले शनिवार १५ औ साधारण सभा गरेको हो। भरतपुर ११ मा मुख्य कार्यालय रहेको यो सहकारीले भरतपुरकै ११ […]

पूरा पढ्नुहोस्