समाज
चितवन महोत्सव भित्र ‘मेड इन नेपाल एक्स्पो’ सुरु
चितवन, पुस २७ चितवन महोत्सव स्थलभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’ हिजो देखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले नेपाली उत्पादनलाई प्रर्वद्धन गर्नका लागि एक्स्पोको सञ्चालन गरेको हो । एक्स्पोको हिजो (मंगलबार) भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अधिकारीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न एक्सपोले सहयोग पुग्ने […]
पूरा पढ्नुहोस्
‘खिचरा महोत्सव-२०७९ ’को तयारी अन्तिम चरणमा
चितवन, पुस २६ यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ पुष २४ गतेदेखी ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । बिहीबारबाट स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावस्यक काम तथा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ पुष १७ गतेदेखी २३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं […]
पूरा पढ्नुहोस्
रेस बचतको १४ औं साधारणसभा सम्पन्न
चितवन , पुष १६ भरतपुरमा रहेको रेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोविन्द देवकोटाले विश्व भरि फैलिएको कोविड– १९ र रुस र युक्रेन बिच चलेको […]
पूरा पढ्नुहोस्
भाग्य चम्किनेछ बिहानै उठेर यस्ता कार्य गर्दा
आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्मक फलहरु पाइन्छन । बिहान सबेरै यस्ता रम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । बिहानबिहानै हत्केला हेर्नुहोस्ः बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ पुष १० गतेदेखी १६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) याे साता बुधवारसम्म शुभफलदायी रहनेछ। साधारण कामले पनि दक्षता प्रदर्शन गर्ने अवसर दिलाउन सक्छ। असल विचार र मेहनत लाेकप्रियताकाे कारक बन्नेछ। नाेकरी तथा राजनीतिमा आफ्नाे प्रभाव बढाउन सकिनेछ। व्यवसायमा प्रगति हुनेछ। आयआर्जनका स्राेत सबल बन्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पहिले […]
पूरा पढ्नुहोस्
भोलिदेखि भूमि आयोगले पुन: लगत संकलन गर्ने
काठमाडौं, मंसिर २७ राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। आयोगले आज सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा बुधबारदेखि पुनः काम सुरू गर्ने जानकारी दिएको हो । चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकिएको थियो। सोमबारदेखि निर्वाचन आयोगले निर्वाचन […]
पूरा पढ्नुहोस्
आज प्रदेश सांसद जोशीसहितको टोली डेलिगेशनमा
चितवन, मंसिर २६ नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना […]
पूरा पढ्नुहोस्
एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने
चितवन ,मसिंर २५ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल, जिल्ला कार्यसमिती चितवन र आयुशक्ति आयुर्वेद क्लिनिक भरतपुरको संयुक्त आयनेजनामा पौषको २ गते ९शनिबार० का दिन एक दिने बृहत निशुल््क स्वास्थ्य शिविर हुने भएको छ । शिविर भरतपुर १० सप्तगण्डकी चोक, चित्रसेन टोल स्थित आयुशक्ति आयुर्वेद क्लिनिकमा सञ्चालन हुने जनाइएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै […]
पूरा पढ्नुहोस्




