Friday, October 9

समाज

ग्लोबल रिचको शैक्षिक सेमिनार भरतपुरमा माघ १५ गते हुंँदै

चितवन, माघ ११ चितवनमा यही माघ १५ गते आइतबार भरतपुर गार्डेन रिसोर्टमा ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा  ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ हुने भएको छ । कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र ५ कलेज गरि कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म […]

पूरा पढ्नुहोस्

इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’ अब लायन्स चोकको आनन्दमार्गमा (फोटोफिचर)

चितवन, माघ १० भरतपुरको ओरालोमा २०७५ सालदेखि सञ्चालित इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’  लायन्सचोकको आनन्द मार्गमा सरेको छ । होटलका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको ‘आइएसएचम कलेज’, ले पाक कलामा व्यावसायिक डिप्लोमा र होटल व्यवस्थापनमा व्यावसायिक डिप्लोमाका कक्षाहरु सञ्चालन गर्दै आइरहेकोे छ । नयाँलाई सिकाउने मात्र होइन  आइएसएचएम ले होटलमा काम गरिरहेका दक्ष जनशक्तिलाई थप […]

पूरा पढ्नुहोस्

देशको पश्चिमी क्षेत्रमा आज हिमपात र वर्षा

काठमाडौं , माघ १० आज (मंगलबार) पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले  देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको प्रक्षेपण गरिएको छ। वर्षा […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ ८ गतेदेखी १४ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।  पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]

पूरा पढ्नुहोस्

चितवन महोत्सव-२०७९ : अपेक्षित कारोबार भएको दाबी

चितवन,माघ ५ गत महिना पुष २५ देखि नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को हिजो (बुधबार) समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले हिजो  महोत्सवको समापन गर्नुभएको हो । महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन […]

पूरा पढ्नुहोस्

तिर्थालुहरुलाई देवघाटमा नेवा पत्रकार चितवनले गरायो चियापान

चितवन , माघ २  नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपाल सहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन । चिसोको समयमा रातभर जाग्राम बसेर पुजाआजा गरेका भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापान आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं […]

पूरा पढ्नुहोस्

आ–आफ्नै परम्परा अनुसार मनाउँदै , आज माघे संक्रान्ति

काठमाडौं , माघ १ माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर  मनाइँदै छ  । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ १ गतेदेखी ७ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका लागि  शुभ रहेको छ । कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।  विद्यार्थीका लागि हेर्दा […]

पूरा पढ्नुहोस्

काठमाडौंको तापक्रम आज ४ डिग्री सेल्सियस

काठमाडौँ, पुस ३० आज बिहानैदेखि देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ।शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो कायमै छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै […]

पूरा पढ्नुहोस्

थारु समुदायको उत्थान, विकासका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

चितवन ,पुस २९ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा  हिजोदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु […]

पूरा पढ्नुहोस्