खेलकुद
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
काठमाडौं, पुष ७ स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ। बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो। १-० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो। एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए। पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले […]
पूरा पढ्नुहोस्
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
काठमाडौं, पुष ६ जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० […]
पूरा पढ्नुहोस्
एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ
काठमाडौं, पुष ३ नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ । हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० बजेवाट सुरू […]
पूरा पढ्नुहोस्
एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं, पुष २ एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत […]
पूरा पढ्नुहोस्
नेपाली महिला यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
काठमाडौं, पुष २ नेपाली यू-१९ महिला टी-२० टिमले एशिया कप अन्तर्गत आज भारतको सामना गर्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ । आइतबारदेखि शुरु भएको महिला यू१९ एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै पाकिस्तानले भने […]
पूरा पढ्नुहोस्
लिगको अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिमको भिडन्त
काठमाडौँ, पुष १ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । एनपीएलको लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ । सुदूरपश्चिम रोयल्स अंक तालिकामा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ भने दोस्रो स्थानमा रहेको जनकपुर र तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो
काठमाडौँ, मंसिर ३० काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ । विराटनगरले प्रस्तुत गरेको ११८ रनको […]
पूरा पढ्नुहोस्
विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
काठमाडौँ, मंसिर २९ नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए […]
पूरा पढ्नुहोस्
एनपीएलः पहिलाे खेलमा लुम्बिनी र कर्णालीबिचमा प्रतिस्पर्धा
काठमाडौँ, मंसिर २८ आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन भने […]
पूरा पढ्नुहोस्
च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
काठमाडौँ, मंसिर २६ युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो। रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए। एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए। एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को […]
पूरा पढ्नुहोस्




