Saturday, October 10

खेलकुद

आहा रारा गोल्डकपको ट्रफी उज्वेकिस्तानको टोलीले उचाल्यो

काठमाडौं, फागुन ३ उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक […]

पूरा पढ्नुहोस्

स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी

काठमाडौं, माघ २८  जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्। साबिक बिजेता रियल र एटलेटिकोले १-१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित हासिल गरेको छ। बार्सिलोनाले जित हासिल गर्दा रियल र एटलेटिकोसँगको अंक तालिकाको दुरी घटाएको छ। रियलका किलियन एम्बाप्पे र एटलेटिकोका जुलियन अल्भारेजले गोल गरेका थिए। […]

पूरा पढ्नुहोस्

सहिद गेटमा सभापति कपको अनावरण

काठमाडौ, माघ १६ नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।   माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक महाधिवेशन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, माघ १२ प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ ।   राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश […]

पूरा पढ्नुहोस्

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं, माघ ९ अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न  सफल भएको […]

पूरा पढ्नुहोस्

महिला टवान्टी-२० विश्वकप, नेपाल आज अष्ट्रेलियासँग भिडदैँ

काठमाडौं, माघ ९ नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले […]

पूरा पढ्नुहोस्

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

मुम्बइ, माघ ५ आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ । मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुदैँछ । तर, भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान सुरु गर्नेछ। जसअनुसार फ्रेबुअरी २०मा […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै

काठमाडौं, पुष २७ आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ । महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । क्यानका […]

पूरा पढ्नुहोस्

मछिन्द्रको लगातार दोस्रो जीत

काठमाडौं, पुष २५ मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमाल थिङ र सौगातकुमार बम्जनले समान एक एक गोल गरेका थिए । खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ, पुष २३   प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको […]

पूरा पढ्नुहोस्