खेलकुद
साफ महिला च्याम्पिनयसिप: ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो
काठमाडौं, असोज ९ साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको लागि ४० खेलाडी छनौट गरिएको छ । नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पिनयसिपका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् । बन्द प्रशिक्षणमा एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, […]
पूरा पढ्नुहोस्
साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
काठमाडौं, असोज ८ साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा […]
पूरा पढ्नुहोस्
बंगलादेशविरुद्ध भारत २८० रनले विजयी
काठमाडौं, असोज ६ भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ […]
पूरा पढ्नुहोस्
प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स २०८१ को तयारी अन्तिम चरणमा
चितवन, असोज ६ चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि […]
पूरा पढ्नुहोस्
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं, असोज ४ फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । त्यसैगरी […]
पूरा पढ्नुहोस्
महिला टी-२० विश्वकपमा पुरुष सरह पुरस्कार रकम
काठमाडौँ, असोज २ आइसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने घोषणा गरेको छ । युएईमा आगामी अक्टोबर ३ देखि शुरु हुने महिला टी-२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको […]
पूरा पढ्नुहोस्
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै
काठमाडौँ, असोज २ नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । […]
पूरा पढ्नुहोस्
क्यानडासँग नेपालको लज्जास्पद हार
काठमाडौँ, असोज १ नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले […]
पूरा पढ्नुहोस्
आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी
काठमाडौँ, असोज १ अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै […]
पूरा पढ्नुहोस्
नेपालले आज क्यानडाविरुद्ध खेल्दै
काठमाडौँ, भाद्र ३१ नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७; ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । क्यानले यस सिरिजका […]
पूरा पढ्नुहोस्




