खेलकुद
साफ महिला च्याम्पियनसिप : बंगलादेश र पाकिस्तानले बराबरी खेल्दै बाँडे अंक
काठमाडौँ, कार्तिक ४ साफ महिला च्याम्पियनशिपमा बंगलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित खेल दशरथ रंगशालामा आज साँझ भएको खेलमा पाकिस्तानले अग्रता जोगाउन नसक्दा १–१ गोलको बरारीमा चित्त बुझाएको हो। खेलको ३१औँ मिनेटमा जमिना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए पनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो। खेलको ९०औँ मिनेटमा साम्सुनाहारले गोल गर्दै […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
काठमाडौँ, कार्तिक २ साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो।
पूरा पढ्नुहोस्
महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात
काठमाडौँ, असोज १७ आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो । यस अघि टस जितेर […]
पूरा पढ्नुहोस्
महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो
काठमाडौँ, असोज १७ जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट […]
पूरा पढ्नुहोस्
महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
काठमाडौँ, असोज १६ जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो । ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले […]
पूरा पढ्नुहोस्
क्यानडासँग नेपाल फेरी पराजित
काठमाडौँ, असोज १६ नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर […]
पूरा पढ्नुहोस्
एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात
काठमाडौँ, असोज १५ एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ […]
पूरा पढ्नुहोस्
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
काठमाडौँ, असोज १५ अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए […]
पूरा पढ्नुहोस्
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
काठमाडौँ, असोज १५ भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् । साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई […]
पूरा पढ्नुहोस्
बर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे
काठमाडौं, असोज ९ आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक […]
पूरा पढ्नुहोस्




