Saturday, October 10

खेलकुद

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

काठमाडौं, जेठ १२   आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ। यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, […]

पूरा पढ्नुहोस्

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

काठमाडौं, जेठ ११ टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् । सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ […]

पूरा पढ्नुहोस्

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का

 काठमाडौं, जेठ ११  भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्। विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा […]

पूरा पढ्नुहोस्

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं, जेष्ठ ३  विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं । क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट […]

पूरा पढ्नुहोस्

रोनाल्डोको अल नासर ९-०ले बिजयी

  काठमाडौं, बैशाख ३०  अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो । क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए । त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले […]

पूरा पढ्नुहोस्

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडौं, बैशाख ३० आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ । जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे । थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । तर, दाेस्राे खेलमा […]

पूरा पढ्नुहोस्

अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ

 काठमाडौं, बैशाख २८  अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए । गत मार्च २०२५ मा म्याकगिल […]

पूरा पढ्नुहोस्

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिडदैँ

काठमाडौं, बैशाख २७  नेपाली महिला क्रिकेट टाेलीले आज  बहराइनसँग भिडदैँछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको  हिजाे हुने भनिएकाे पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा हिजाे देखि सुरु […]

पूरा पढ्नुहोस्

नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

काठमाडौं, बैशाख २६  नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे । भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म […]

पूरा पढ्नुहोस्

२ रनले बैंगलौरसँग चेन्नई पराजित, बैग्लौरको प्ले अफ लगभग पक्का

काठमाडौं, बैशाख २१ रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ। अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै तालिका बदल्यो र यो सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गर्न सफल भयो । यस खेलमा बैंगलोरले पहिले ब्याटिङ गर्दै २१३ रनको […]

पूरा पढ्नुहोस्