Saturday, October 10

खेलकुद

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी

काठमाडौं, बैशाख १७ पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित भएको हो । पिएसजीको उस्माने डेम्बेलेको प्रारम्भिक गोलको बलमा आर्सनललाई १–० ले पराजित गरेको हो । डेम्बेलेले पहिलो हाफको चौथो मिनेटमा नै सो गोल गरेका हुन् । मिकेल […]

पूरा पढ्नुहोस्

धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

धनगढी, बैशाख ७ फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो । सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप […]

पूरा पढ्नुहोस्

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ

काठमाडौं, बैशाख ६  आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । नेपालले पहिलो खेलमा […]

पूरा पढ्नुहोस्

उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं, चैत ३१  चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै  १७४ रन जोडन सफल भएको हो । कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको […]

पूरा पढ्नुहोस्

कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं, चैत्र ३० राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् । आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई […]

पूरा पढ्नुहोस्

राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

काठमाडौं, चैत्र २८ गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो । राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो […]

पूरा पढ्नुहोस्

अफगानिस्तान बिरूद्दकाे अन्तिम खेलमा नेपालको सान्तवना जीत

काठमाडौ, चैत्र २७  नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो । मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको […]

पूरा पढ्नुहोस्

आइपिएलमा आज सनराइजर्स र गुजरात भिड्दै

काठमाडौँ, चैत्र २४ जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा सनराइजर्सले तीन खेलमा हार बेहोरेको छ । आफ्नो पहिलो खेल जितेको सनराइजर्सले त्यसपछिक लगातार तीन खेल […]

पूरा पढ्नुहोस्

पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं, चैत्र २१ अफगानिस्तानसँग नेपाल पराजित भएको छ । नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु–१९ टोलीसँग १३० रनले पराजय भएको हो । यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रन मात्र बनाउन सफल […]

पूरा पढ्नुहोस्

आइपिएलमा चेन्नई र रोयल च्यालेन्जर्सबीच खेल हुदै

काठमाडौँ, चैत्र १५ जारी आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा चेन्नई र रोयल च्यालेन्जर्सले आ-आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा चेन्नईले मुम्बई […]

पूरा पढ्नुहोस्