Author: Sarbatra Khabar
उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपात
काठमाडौं, चैत २० पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
कालिकाको क्लवचोकमा ४९ जनाले गरे रक्तदान
चितवन, चैत १९ चितवनको कालिका नगरपालिका क्लवचोकमा भएको खुला रक्तदान कार्यक्रममा ४९ जनाले रगत दान गरेका छन् । नेपाल लघुवित्त बैकर्स संघ जिल्ला समन्वय समिति चितवन र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यता एबं इन्फिनिटी लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत […]
पूरा पढ्नुहोस्
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, चैत १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, चैत १८ प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० चैत १८ गतेदेखी चैत २४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाजुभाइहरुसँगको सम्बन्ध राम्रो देखिन्छ । अध्ययन, लेखनमा शुभ फल मिल्ने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । आत्मबल, हिम्मत, जोस र जाँगर बढ्ने छ । कार्यआरम्भ गर्दा, हल्का मनस्थितिले नभै उच्च मनोवलले आरम्भ गर्नु होला । स्वकार्यमा सुख, […]
पूरा पढ्नुहोस्
एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, चैत १८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा माैसम सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने
काठमाडौं, चैत १७ त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो । विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् […]
पूरा पढ्नुहोस्
देशका विभिन्न भूभागमा आज पनि वर्षाको सम्भावना
काठमाडौं, चैत १७ न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]
पूरा पढ्नुहोस्
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको समिक्षा आज सार्वजनिक, सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको दाबी
चितवन, चैत १६ भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको र्यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै
काठमाडौँ, चैत १६ संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ। यस्तै उहाँले राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामासम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउनुहुने छ। बैठकमा संघीयता सबलीकरण तथा […]
पूरा पढ्नुहोस्




