Saturday, October 24

Author: Sarbatra Khabar

चितवनमा भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित साइकल र्‍याली हुँदै

चितवन, फागुन १६ भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित गर्दै चितवनमा साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा साइकल र्याली गर्न लागिएको छ । भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल र्‍याली निकालिने भएको हो । ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल र्‍याली निकालिन लागिएको हो । […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन १६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी […]

पूरा पढ्नुहोस्

आज संघीय संसद्‌का ८ समितिका बैठक एकैपटक बस्दै

काठमाडौँ, फागुन १५  संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् । संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आजै सार्वजनिक लेखा समिति दिगो विकास […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, फागुन १५  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत

काठमाडौँ, फागुन १४ नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित […]

पूरा पढ्नुहोस्

नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

काठमाडौँ, फागुन १४ घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १४ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

भरतपुरमा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम

चितवन, फागुन १३  चितवनको भरतपुरमा स्रोत शिक्षक तथा घरमा आधारित शिक्षा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा समावेशी शिक्षा परियोजना अन्तरगत हिजो र आज तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको हो । महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका शिक्षा शाखा […]

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष मूल समारोह समिति बैठक : उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य

चितवन, फागुन १३ भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० फागुन १३ गतेदेखी फागुन १९ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]

पूरा पढ्नुहोस्